राजनीति

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक बसिरहेको छ । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बुझिएको छ ।

गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता भने कायम हुन सकेको छैन ।