राजनीति

‘फ्रन्टलाइनर’को चित्र मेटिएको भित्तामा नेवि संघले लेख्यो : ‘विद्यासुन्दर शाक्य मुर्दावाद’


काठमाडौँ – रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले नेविसंघ ले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौँ महानगरपालिका मुर्दावाद लेखेको छ । अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको विरोधमा उनीहरुले महानगरपालिकाको विरुद्धमा नारा लेखेका हुन् ।

नेविसंघ समर्थित विद्याथीहरुले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौँ महानगरपालिका मुर्दावाद’ लेखेका हुन् ।