राजनीति

कांग्रेस शीर्ष नेताको बैठक स्थगित


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

क्रियाशील सदस्यता वितरणको मापदण्डल गायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक शुक्रबार बस्ने जनाइएको छ ।