काठमाडौँ – योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोरोना र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताउनुभएको छ ।
आज भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अब नियमित कामका साथै ओभरल प्लानिङको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काममा व्यति तगर्ने प्रतिज्ञा गर्नुभयो ।
प्रतिक्रिया