राजनीति

जसपा कार्यकारिणी समितिको बैठक सुरु


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक सुरु भएको छ। सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा पाँच एजेन्डा रहेका छन्।