समाचार

राजधानीमा भूकम्पको धक्का


काठमाडौँ – काठमाडौँमा आज सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.२ रिक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति क्षति गर्याे त्यो भने आउन बाँकी नै छ ।