अर्थनीति

कति छ आज डलरको मूल्य ?


काठमाडौँ – आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.८९ रुपैयाँ र खरिद मूल्य ११९.२९ रुपैयाँ तोकेको छ ।

यसैगरी एक यूरोको बिक्री मूल्य १४१.७४ र खरिद मूल्य १४१.०३ रुपैयाँ तथा पाउण्डको बिक्री मूल्य १६४.८४ र खरिद मूल्य १६४.०१ रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ।