राजनीति

ओलीको ह्याकुलो मिचाइले विनाश मात्र निम्तिन्छ


काठमाडौँ – नेपालको पछिल्लो समयमा नेपालमा देखिएको आन्तरिक राजनीति र कम्युनिष्ट राजनीतिमा देखिएको घटनाक्रममा आजको योहो बहसमा चर्चा गरिएको छ । आज अतिथिको रुपमा हुनुहुन्छ नेकपा एमालेका नेता तथा पूर्व राजदूत टंक कार्की । यसै विषयको वरिपरि रहेर आजको श्रृङ्खलामा कुराकानी गरिएको छ । थप जानकारीका लागि पूरा भिडियो हेर्नु होला ।