राजनीति

मनाङेसहितका तीन जनालाई आजै मन्त्री बनाउने तयारी, शपथ पनि आजै


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई नियुक्ति भएसँगै दीपक मनाङेसहितका तीन जनालाई आजै मन्त्री पदमा नियुक्तिको तयारी भइरहेको छ ।


मन्त्री बन्नेमा माओवादी केन्द्रबाट एकजना, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक मनाङे रहेको जानकारी गराएको छ ।

मन्त्री मन्त्री बनेकालाई आजै केहीबेरपछि शपथ ग्रहणको तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयको स्रोतले जनाएको छ ।