राजनीति

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली ८ः१५ बजे शीतलनिवास पुगेका थिए ।

संसद विघटनपछि राजनीतिक घटनाक्रम पेचिलो भइरहेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच नियमित भेटघाट हुने गरेको छ।