देश

राष्ट्रिय सभा, उपनिर्वाचनको मतदानस्थल भुटनदेवी मा.वि. मा गृहमन्त्री थापा (फोटो फिचर)


काठमाडौँ – बाग्मती प्रदेशको राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि बिहीवार (आज) उपनिर्वाचन हुदैँछ । आज मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा बिहान नौ बजे देखि तीन बजेसम्म निर्वाचन हुदैँछ ।
निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले उम्मेद्वार बनाएका गृहमन्त्री रामबहादुर थापा बादल र एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डा.खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुनेको छ । निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन् ।
त्यसै क्रममा राष्ट्रिय सभा, उपनिर्वाचनको मतदानस्थल भुटनदेवी मा.वि. हेटौँडामा पानी परिरहेको अवस्थामा गृहमन्त्री रामबहादुर थापा बादलले निरीक्षण गर्नुभएको छ । यसै सन्दर्भको फोटो फिचर ।

May be an image of 1 person, standing and outdoors
May be an image of one or more people, people standing and outdoorsMay be an image of one or more people, people standing and outdoorsMay be an image of one or more people, people standing and outdoors