राजनीति

२ लाखको अक्सिजन किन्दा ४० लाख कमिशन ! को हुन् नाइके ? (भिडियोसहित)


काठमाडौँ – कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।