काठमाडौँ – कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ ।
बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको छ ।
राजनीति

प्रतिक्रिया