कोरोना विशेष

ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि


काठमाडौँ – ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला निरौलाले जानकारी दिनुभयो ।

प्रजिअ निरौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।