राजनीति

यो सरकार पञ्चायतकालीन जस्तै भो, ओली प्रधानमन्त्री बनिरहन जे पनि गर्छन् , माधव–झलनाथलाई किनारा लगाउँछन् (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकप एमाले पार्टीमा माधवकुमार नेपाल र झलनाथ खनालले गरेको योगदानलाई भुलेर किनार लगाउनु भएको वरिष्ठ अधिवक्ता हरि उप्रेतीले आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीको विरुद्धमा आफ्नो कुरा राख्दा नेपाल-खनाललाई किनारा लगाएको उहाँले बताउनु भएको हो ।
योहो टेलिभिनको नियमित कार्यक्रम योहो बहसमा कुरा गर्दै अधिवक्ता उप्रेतीले ओलीले चलाईरहेको यो सरकार पञ्चायतकालीन जस्तै भएको पनि बताउनु भएको छ । निकै ठूलो जनसंघर्षले फालेको पञ्चायती व्यवस्था ओली सरकारले देखाएको दावी उहाँको छ ।


बाँकीको कुराकानी पूरा भिडियोमा हेनुहोस् ।