समाचार

कोभिड-१९ पछि नयाँ भेरिएन्टलाई भ्याक्सिनले काम गर्छ ? थप तेस्रो, चौथो वेभ कहिले आउँछ नेपालमा ?


काठमाडौँ – अहिलेको सबैमा कोरोनाको नयाँ भेरिएन्टलाई भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने आशंका रहेको छ । प्रत्येकले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । के अब कोरोनाको दोस्रो लहर आएको जस्तै तेस्रो चौथो वेभ आउन सक्छ ? यस्तै विषयमा छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा अशेष ढुंगानासँग गरिएको कुराकानी आजको योहो बहसमा ।


पूरा भिडियोहेर्नुहोस् ।