राजनीति

ओली जालझेलका नाइके नै हुन्, प्रचण्डले समर्थन फिर्ता लिएकै दिन ओलीले निर्वाचनको घोषणा गर्छन् (भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली जालझेलका नाइके भएको माओवादी केन्द्रका नेता लीलामणी पोख्रेलले बताउनु भएको छ । योहो टेलिभिजनको नियमित कार्यक्रम योहो बहसमा बोल्दै नेता पौडेलले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
नेता पोख्रेलले ओली बठ्याई गर्नमा मारिर रहेको संकेत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत फिर्ता लिएकै दिन ओलीले निर्वाचनको घोषणा गर्ने पनि बताउनु भयो ।
थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।