राजनीति

ओली र रावलबीच कानेखुसी


काठमाडौँ — नेकपा एमालेको महाधिवेशन अन्तरगतको अन्तिम चरणको बन्दसत्र सौराहामा बसेको छ । बन्दसत्रमा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नेछ भने सो अघि १७ बुँदे प्रस्ताव पारित गरिएको छ ।

एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् भने प्रतिस्पर्धामा रहेका भीम रावल पराजित भएका छन् । आयोगले यसबारे औपचारिक जानकारी यही बन्दसत्रमा गराउनेछ । बन्दसत्र हलको मञ्चमा अध्यक्षमा विजयी भएका ओली र भीम रावल सँगसँगै देखिएका छन् ।