कोरोना खोपको क्लिनिकल ट्रायल गर्नका लागि सरकारको अनुमति
योहो संवाददाता
१६ भदौ २०७८, बुधबार
काठमाडौँ – नेपाल सरकारले कोरोना खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।
प्रतिक्रिया