काठमाडौँ । अमेरिका–इजरायल र इरानबीचको युद्ध ११औं दिनमा प्रवेश गर्दा यसको विनाशकारी आगो सम्पूर्ण मध्यपूर्वमा सल्किएको छ । एकातिर इरानले युद्धविरामको सम्भावनालाई ठाडै अस्वीकार गर्दै क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ भने, अर्कोतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोधाभासपूर्ण भनाइ र अस्थिर कूटनीतिले विश्व अर्थतन्त्रलाई नै ठूलो संकटतर्फ धकेलिरहेको छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया