काठमाडौं— १६५ सिटकालागी हुने प्रतिनिधिसभा चुनावमा ३ हजार ४०६ उम्मेदवारमध्ये जसको ३४% अर्थात एक हजार १०१ उम्मेदवार स्वतन्त्र छन् । स्वतन्त्र उम्मेदवारको राजनीतिक मिलन केन्द्र बनेको रास्वपाले १६४ क्षेत्रमा आफ्ना उम्मेदवारहरु खडा गर्दा अझैं पनि स्वतन्त्र उम्मेदवारको उपस्थिति भने असामान्य देखिन्छ । जसमा पूर्व मन्त्री देखि चर्चीत छवि बनाएका व्यक्तिहरु छन् । त्यसमा केही यस्ता उम्मेदवार जो आफ्नो कार्यशैली, क्षेमता, र सामाजिक व्यवाहारले सधैं चर्चाको पात्र बनिरहेका थिए तीनै व्यक्ति आज बलियो राजनीतिक र सांगठनिक पकड भएका नेताहरुलाई टक्कर दिन स्वतन्त्र रुपले मैदानमा होमिएका छन् ।
जस्को पहिलो नम्बरमा छन् महावीर पुन्
देश


प्रतिक्रिया