समाचार

महावीर पुनले म्याग्दीबाट दिए उम्मेदवारी


काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

मन्त्रीबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर मनोनयन दर्ता गरेका हुन् । पुनले आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका हुन् ।