काठमाडौँ । प्रेमले कसैको जिन्दगी सुधारिन्छ त कतिको उजाडिन्छ । यही दुई अक्षरको प्रेम शब्द कति शक्तिशाली हुन्छ र त्यसले सही बाटो लिन सकेन भने कति भयावह हुन्छ भन्ने कुरा रौतहटमा सुटेकेसभित्र भेटिएकी रुबीकुमारी साहको हत्या प्रकरणले छर्लंग पारेको छ ।
समाचार


प्रतिक्रिया