काठमाडौँ । केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमाले गठबन्धनले सत्ता हाँकिरहेको छ । तर, सत्तारुढ दल र नेताहरू नै सरकारसँग सन्तुष्ट छैनन् । सत्तारुढ दलकै नेताहरू सार्वजनिक मञ्चदेखि सदनमा समेत सरकारको खेदो खन्न उद्यत छन् । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा भर्सेस एमाले नेताहरूको जुहारी यतिबेला चर्चामा छ ।
राजनीति


प्रतिक्रिया