काठमाडौँ । एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच समानान्तर गतिविधि बढेपछि एमाले नेता कार्यकर्ता नै अलमलमा परेका छन् ।
कतिपयले यसले दुवै भिडेरै जाने पक्का भएको भन्दै एमाले फुटसम्मको शुरुवात कै रुपमा समेत व्याख्या गरिरहेका छन् । जहाँ सदस्य नै नरहेको व्यक्तिले पार्टि कसरी फुटाउँछ भन्ने अर्को प्रश्न रहँदा विद्याको प्रहार कति बलियो हो त ?


प्रतिक्रिया