काठमाडौं— बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको एक महिना पूरा भई दोस्रो महिना प्रारम्भ भएको छ । कार्यकालको पहिलो महिनामा ताली र गाली दुवै खेपेका बालेनले दोस्रो महिनामा के–कस्ता काम गर्लान् भन्ने चासो चौतर्फी बढेको छ । पहिलो महिनामा ‘शासकीय सुधारका एक सय कार्य’ सार्वजनिक गरेर रफ्तारमा अघि बढेको सरकारले आफ्नो उपस्थितिको सकारात्मक सन्देश दिन सफल भए पनि केही हतारका निर्णयहरूमा ‘ब्याकफायर’ समेत सामना गर्नुपरेको छ । विगतका सरकारहरूको तुलनामा यो सरकारले एक महिनामै उल्लेख्य प्रगति गरेको विश्लेषण भइरहँदा अबको योजनाबारे थप चर्चा सुरु भएको छ । बालेन शाहले दोस्रो महिनामा मुख्यतया १० कामहरूलाई प्राथमिकतामा राखेका छन् । ती योजनाहरूलाई बुँदागत रुपमा हेरौँ ः
देश


प्रतिक्रिया