काठमाडौं – पछिल्लो केही समययता मन्त्रिपरिषद्को काम मन्त्रीको भ्रमण स्वीकृत गर्ने र मन्त्रीको काम विभिन्न देश घुम्नमा सीमित बनिरहेको छ । पछिल्लो तीन महिनाका मन्त्रिपरिषद्का निर्णय हेर्ने हो भने धेरै निर्णय मन्त्री र कर्मचारीको विदेश भ्रमणसँग सम्बन्धित छन् । मन्त्रिपरिषद्को निर्णयले नै धेरै हदसम्म सरकार के गर्दैछ ? कुन बाटोमा छ भन्ने स्पष्ट चित्र देखाउँछ । तर अब हामीले देखाउने तथ्यले सरकारको बाटो देशभन्दा धेरै विदेशतिर छ भन्ने तथ्य पुष्टि गर्नेछ ।
Breaking
प्रतिक्रिया