Breaking

ओलीको चाहना संसद् भंग भइदियोस् भन्ने छ : प्रचण्ड

योहो संवाददाता

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदन नखोलेर भंग भइदिए अध्यादेशबाट शासन चलाउथे भन्ने ढङ्गले अघि बढेको बुझेपछि सदन खोल्न तयार भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टीभित्रबाटै नबुझेर आफू विरुद्ध घेराबन्दी गरेको गुनासो गरे।