काठमाडौं—जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार सो पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता अम्बिका काफ्लेले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिइन् ।
प्रतिक्रिया