काठमाडौं—नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पाटी{को सचिवालय बैठकले सो निण{य गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया