काठमाडौं—नेकपा एमाले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारको एक वर्षे कामको समीक्षा गरेको छ । आज बसेको सचिवालय बैठकले सरकारको काम र राष्ट्रिय राजनीतिबारे छलफल गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
मुलुकमा राजनीतिक स्थिरता दिने, अर्थतन्त्र सुधार गर्ने र जनतामा आशा र भरोषा जगाउने संकल्पसहित कांग्रेससँग मिलेर सरकार गठन भएको स्मरण गरे । उनले सडकमा देखिएको विरोधका स्वरहरु पनि कम हुँदै गएको बताए ।
प्रतिक्रिया