Breaking

माधव नेपालका तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरु गरे बहस


काठमाडौं—पतञ्जली जग्गा खरिद प्रकरणमा माधव नेपालका तर्फका वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन् । आज विशेष अदालतमा नेपालका तर्फबाट कानुन व्यवसायी थापाले थुनछेक बहस थालेका हुन् ।

थापाअघि अख्तियारले नियुक्त गरेका अधिवक्ता सुशील पन्त, सरकारी वकिल सागर बस्याल लगायतले बहस गरेका थिए ।