नेकपा (माओवादी केन्द्र) काअध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नकालागि आफूले अन्तिम सम्म प्रयास गरेको बताएका छन् ।
सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रीया दिएका हुन् ।
भिजिट भिसाबारे रास्वपाले असहमतिजनायो तपाईंहरुले सहमति जनाउनु भएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिम सम्म प्रयास गरेको बताए । अझ पनि त्यही प्रयासमा आफू रहेको बततए । रास्वपाका नेताहरुले यो कुरा पछि ब्झ्ने उनको भनाई छ ।
प्रतिक्रिया