Breaking

भारी वर्षाले धोबीखोला करिडोर डुबानमा


काठमाडौं—बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ । अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको छ भने सडकमा गुड्‍ने सवारी ठप्प भएको छन् ।

यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । वर्षाले धोबीखोलामा बढेको पानीको वहावले पुलमुनि रहेको गाडी डुबाएको छ भने सडकका विभिन्न स्थान जनमग्न भएको छ ।