Breaking

६१ किलो सुन प्रकरणकी अमला रोका पक्राउ


काठमाडौं—सुन तस्करी प्रकरणमा फरार आरोपीअमला रोकापक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् ।

उनको खोजीकालागिअन्तर्राष्ट्रिय अपराधप्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेल्जियमनागरिक दाबा छिरिङकाश्रमतीसमेत हुन् । ठमेलस्थितहोटेल भियनाउनको नाममादर्ता छ।

राजस्व अनुसन्धानविभागले २ साउन २०८० मात्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्वजाँचपास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । अमला रोल्पाकीमाओवादी नेतृ समेत हुन् ।