राजनीति

तोडियो गगनको मौनता, गृहमन्त्री लेखकमाथि शंका, कांग्रेसले रवि जस्ता कसैलाई छोड्दैन (भिडियोसहित)


काठमाडौँ । सदनदेखि सामाजिक सञ्जालसम्म समसामयिक एवम् सार्वजनिक महत्वका विषयमा प्रखर रूपमा बोल्ने नेताहरूमध्ये पर्छन् कांग्रेस महामन्त्री गगन थापा ।

सत्तापक्षमा हुँदा होस् वा प्रतिपक्षमा, सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदा होस् वा सरकारको बचाउ नै किन गर्नुपरोस्, खरो शैलीमा प्रस्तुत हुने थापा केही समययता मौन छन् ।