काठमाडौँ । स्पेनिस फुटबलका युवा स्टार पाब्लो गाभी एकाएक चर्चाको शिखरमा छन् । उनले स्पेनकी राजकुमारी लियोनोरको प्रेम प्रस्ताव अस्वीकार गरेको खबरले विश्वभर तरंग पैदा गरेको छ ।
यो खबरले गाभीको फुटबलप्रतिको समर्पण र व्यक्तिगत जीवनप्रतिको निष्ठालाई सतहमा ल्याइदिएको छ, तर यसको सत्यता कति हो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
प्रतिक्रिया