राजनीति

अग्नि परीक्षामा आरजुु, सगरमाथा संवादमा किन आएनन् ठूला नेता, कसरी पुग्छ विश्वमा सन्देश ?(भिडियो)


काठमाडौं—नेपाल भन्न साथ अहिले अन्तराष्ट्रियस्तरमा समेत केहि चर्चामा छ भने त्यो हो सगरमाथा संवाद । नहोस् पनि किन ? सगरमाथा संवाद हिमालको राजधानी काठमाडौंले स्थापना गरेको एउटा अन्तरराष्ट्रिय मञ्च हो ।

विश्वका विभिन्न मुलुक अन्तराष्ट्रिय संघ संगठनहरुको उपस्थितिमा जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कट र यसले पारेको वित्तीय असरवारे अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने थलो ।