Breaking

पशुपतिमा सुन निकाल्दा जे देखियो, कहाँ गयो पशुपतिको सुन ? जलहरीमा जालसाजी हुँदै


काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोपशुपतिनाथ मन्दिर परिसरमा पुगेर गर्भगृहमा दुई वर्षअघि राखिएको सुनको जलहरी नापजाँच गर्न थालेको छ ।आइतबार दिउँसो अख्तियारको टोली पशुपति मन्दिरमा पुगेको हो । अख्तियारको टोली पुग्नुअघि पशुपतिनाथ मन्दिर क्षेत्रबाट भक्तजनलाई बाहिर निकालिएको थियो ।

पशुपतिका चारै ढोका बन्द गरि प्रवेश अन्यलाई निषेध गरिएको छ । अख्तियारसहित महालेखा परीक्षक र पशुपति क्षेत्र विकास कोषका पदाधिकारी बसेर नापजाँच गर्न थालिएको हो । तर पशुपति जस्तो सार्वजनिक महत्वको विषयलाई गोप्य रुप नापजाँच गर्न थालेपछि यहाँ पनि प्रश्न उठेको छ ।

भिडियो