समाचार

२५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाइने

योहो संवाददाता

काठमाडौँ — लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा अर्थात् भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी बुद्धजयन्ती मनाइन्छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यसपटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने भएक�