कोरोना विशेष

काठमाडौँ उपत्यकामा मात्रै थपिए ६ हजार ९८१ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ५ हजार १, ललितपुरका १ हजार १३० र भक्तपुरका ८५० गरि काठमाडौँ उपत्यकामा मात्र ६ हजार ९८१ जनामा कोरोना देखिएको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यका कारोनाको हटस्पट बनिरहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप चार जनाको मृत्यु भएको छ । आज थप ६४९ जना संक्रमणमुक्त भएका