राजनीति

चार्जिङ स्टेशनहरुको व्यापक विस्तार गर्छु:कुलमान घिसिङ (भिडियोसहित )



काठमाडौँ– बढ्दो वायु प्रदूषण, पेट्रोलियमपदार्थको सीमितता र जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ । छिमेकी मुलुक चीन र भारत मात्रै होइन, बेलायत, नर्वे लगायतका मुलुकहरूले डिजेल र पेट्रोलबाट सञ्चालनहुने सवारी साधनलाई विस्थापित गरी विद्युतीय सवारी साधनको प्रयोगलाई अनिवार्य गर्न थालीसकेकाछन् । तर जलस्रोतको धनी देश नेपालमा भने विद्युतीय सामाग्री प्रयोग गर्न खासै ध्यानदिएको देखिदैन ।