फोटो फिचर

संसदमा घम्साघम्सी (फोटो फिचर)


काठमाडौँ – सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोध र अवरोध छल्दै संसद बैठक पेलेरै अघि बढेपछि संसदमा घम्साघम्सी भएको छ ।

सभामुखले बैठक नरोकेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा घम्साघम्सी भएको छ ।