राजनीति

सर्वोच्चको अन्तरिम आदेश : प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्नु


काठमाडौँ – सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।