राजनीति

फुट्यो एमाले : माधवले दर्ता गरे नेकपा एमाले ‘समाजवादी’


काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।