राजनीति

जसपा उपेन्द्र पक्ष संसदीय दलको नेता चयन गर्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।

बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची छ ।