राजनीति

शेरबहादुर देउवाका पक्षमा १६३ मत आएको गगन थापाको दाबी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा १६३ मत आएको नेपाली कांग्रेस सांसद गगन थापाले दाबी गरेका छन् ।

मतगणनाको नतिजा आउनुअघि थापाले ट्वीट गर्दै देउवाको पक्षमा १६३ मत आएको उल्लेख गरेका छन् ।