राजनीति

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुन संसद्‌ भवन पुगे ओली


काठमाडौँ — तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका छन् ।