राजनीति

भोलि पुनः बस्नेगरी सकियो एमाले कार्यदलको बैठक


काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको आजको बैठकमा अहिलेसम्म भएका अनौपचारिक छलफलको पुनरवलोकन गरिएको नेता घनश्याम भुसालले जानकारी दिनुभयो ।

‘बैठक भोलि दिउँसो १ बजे पु्नः बस्ने निर्णय भएको कार्यदलका एक सदस्य एवं एमाले स्थायी कमिटी सदस्य भुसालले जानकारी दिनुभयो ।