राजनीति

कांग्रेसको निर्वाचन आयोगलाई प्रश्न : बालुवाटारको दवावमा कि प्रभावमा ?


काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाएको छ । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धा सुनुवाईको क्रममा रहेका बेला आयोगले मुद्धालाई प्रभावित पार्ने नियतले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको टिप्पणी छ ।